Logo

News

‘विशेष शो’ मा ‘नीरफूल’लाई उत्कृष्ट प्रतिक्रिया

गत शुक्रबारदेखि देशव्यापी प्रदर्शनीमा आएको चलचित्र नीरफूलले स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्मको समस्यालाई उजागर गर्न सफल भएको विभिन्न व्यक्तित्वहरुले दावी गरेका छन् । मुलुकका ६ दर्जन भन्दाबढी सिनेमा हलमा प्रदर्शन भईरहेको

‘बाघचाल’लाई चाहियो लिड हिरोइन्, यसरी दिनुस् आवेदन !

निर्माणको तयारीमा रहेको फिल्म ‘बाघचाल’ले मुख्य अभिनेत्रीका लागि अडिसन आव्हन गरेको छ । फिल्मले देश तथा विदेशमा रहेका नेपाली महिलालाई लक्षित गर्दै डिजिटल अडिसन आव्हान गरेको हो । फिल्ममा यसअघि

पत्रकार पौडेलले ल्याए दोहोरी गीत ‘पार्यौ बन्धकी’ |भिडियो

काठमाडौँ । पत्रकार अमृत पौडेलको लोक दोहोरी गीत ‘पार्यौ बन्धकी’ बजारमा आएको छ । स्वः शेर बहादुर गुरुङको सहकार्यमा पत्रकार पौडेलको ‘सलल बग्यो गण्डकी’ बोलको दोहोरी गीत ‘लिरिकल भिडियो’ बजारमा

सन्दीप र सलोराको प्रेममा वेनिशाको इन्ट्रि !

ट्याटू आर्टिस्ट सन्दीप लामाको स्वरमा नयाँ गीत ‘तिमि छौ तिमी’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा लामाकै शब्द र संगीत समावेश छ । गीतमा सुदिप सिंहको संगीत संयोजन र मिक्सिङ

अस्मिताको स्वरमा ‘दिलमा ठाउँ दियौ’ |भिडियो

गायक विशाल निरौला र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको ‘दिलमा ठाउँ दियौ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा विशाल निरौलाको शब्द, संगीत, मिक्सिङ र मास्टरिङ छ ।

‘बद्री बहादुर’ पोस्टरमा बस्नेत परिवार हाबी !

काठमाडौं । शोभित बस्नेत निर्देशित फिल्म ‘बद्री बहादुर’को दुई पोस्टर शुक्रबार सार्वजनिक गरिएको छ । फिल्म साउने संक्रान्तिको अवसर पारेर आगामी असार २९ गते रिलिज हुँदैछ । सञ्चारकर्मी रवि अधिकारी

‘परस्त्री’ ट्रेलरमा बोल्ड शिल्पा |भिडियो

दीपेन्द्र के खनालको लेखन तथा सुरज पाण्डेको निर्देशनमा बनेको फिल्म ‘परस्त्री’को ट्रेलर सार्वजनिक भएको छ । फिल्मले यौन मनोविज्ञानको कथा बोल्छ । ट्रेलरमा अभिनेत्री शिल्पा मास्के बोल्ड अबतारमा प्रस्तुत छन्

‘मिस एन्ड मिसेज डिश्याबिलिटि क्विन २०२३’ बने रमिला र नन्दा

काठमाडौंँ । ‘मिस एन्ड मिसेज डिश्याबिलिटि क्विन २०२३’ को उपाधि रमिला साउद र नन्दा सुनारले जितेका छन् । रमिलाले मिस तर्फको उपाधि चुम्दा नन्दा मिसेज तर्फ विजेता बनिन् । राजधानीमा

समता स्कुलले गीत संगीतको रोयल्टी तिर्ने

काठमाडौं । प्रस्तोता समाज नेपाल, संगीत रोयल्टी संकलन समाज नेपाल र संगीत तथा चलचित्र उत्पादक समाज नेपाल र समता स्कुल (समता शिक्षा निकेतन)बीच रोयल्टी संकलन सम्बन्धमा बिहीबार सम्झौता भएको छ

दोश्रो नेपाल ग्रामीण चलचित्र महोत्सवमा १७ फिल्म छनोट

काठमाडौँ। शुक्रवारदेखि काभ्रेको भकुण्डेबेसीमा हुने दोस्रो संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’का लागि १७ वटा फिल्म छनोट भएका छन् । ३ दर्जन बढी फिल्ममध्येबाट १७ वटा फिल्मलाई छनोट गरिएको आयोजक सेलिब्रेटी