Logo

News

अनिल रिजालको ‘तिम्रै सम्झना छ’ |भिडियो

काठमाडौं। गायक अनिल रिजालको नयाँ गीत ‘तिम्रै सम्झना छ’ सार्वजनिक भएको छ। उक्त गीतमा गायक रिजाल कै शब्द रहेको छ भने कम्पोजिसन पनि उनकै रहेको छ। भोकलमा अनिल सँगै सन्दर्भ

अप्रिल ६ मा अष्ट्रेलियामा ‘रंगी’

काठमाडौं । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्म ‘रंगी’ आगामी अप्रिल ६ मा अष्ट्रेलियामा रिलिज हुने भएको छ । अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्म विशेषत बाबुछोरीको कथामा आधारित

शनिबार भक्तपुरमा कन्सर्ट गर्दै ‘चिल म्युजिक फेस्ट’ समापन हुने

नेपालका सांगीतिक परम्परालाई आधुनिक नवप्रवर्तनसँग जोड्दै सांस्कृतिक अनुभवहरू सिर्जना गर्न आयोजना गरिएको ‘चिल म्युजिक फेस्ट’ यही शनिबार भक्तपुरमा कन्सर्टसँगै समापन हुने भएको छ ।

‘११:५५’ रेड कार्पेट प्रिमियरः कस्तो आयो प्रतिक्रिया ?

काठमाडौं । यो शुक्रबारबाट प्रदर्शनमा आउने सिनेमा ‘११:५५’ (डु नट ट्रस्ट एनिवन)को निर्माण टिमले बुधबार राजधानीमा रेड कार्पेट प्रिमियर सम्पन्न गरेको छ । क्राइम थ्रीलर जनराको सिनेमा हेर्न चलचित्रकर्मी तथा

‘कर्मा’ले आमा चरित्रको नयाँ भाष्य बनाउनेछः अभिनेत्री गिरी

काठमाडौं । अभिनेत्री सरिता गिरीले चलचित्र ‘कर्मा’ले नेपाली सिने नगरीमा रहेको आमा चरित्रको ट्यागलाइन नै परिवर्तन गरिदिने दाबी गरेकी छन् । अहिले आमाको चरित्र भन्ने बित्तिकै जुन इमेज आमा दर्शक

मोसन पोस्टरमा हेर्नुहोस् अमेरिकामा खिचिएको ‘हिउँको गीत’

काठमाडौं। रंगकर्मी विमल सुवेदीको लेखन तथा निर्देशनमा तयार भएको पहिलो चलचित्र ‘हिउँको गीत’को मोसन पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरले चलचित्रका मुख्य कलाकारलाई परिचित गराउनुका साथै चलचित्रको विषयवस्तुलाई पनि

‘अञ्जिला’ बिजनेसः निर्माता भन्छन्, ‘२ करोडमाथिको कलेक्सन’

चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठले वितरकहरूबाट प्राप्त रिपोर्टका आधारमा कलेक्सन रिपोर्ट सार्वजनिक गरेको बताए । चलचित्रले आइतबार पनि राम्रो व्यापार गरेको वितरक करण श्रेष्ठको दाबी छ ।

हरर सस्पेन्स ‘डोरी’ ट्रेलर रिलिजः चैत्र १५ बाट दर्शकमाझ आउने |भिडियो

काठमाडौं। चैत १५ गतेलाई रिलिज मिति तोकेको चलचित्र ‘डोरी’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा आयोजित एक समारोहकाबीच निर्माण टिमले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो । समारोहमा चलचित्रका लेखक,

‘आउटलः दफा २१९’लाई सुखद प्रतिक्रिया, हलमा कस्तो छ बिजनेस ?

काठमाडौं । गत बिहिबारदेखि रिलिजमा आएको फिल्म ‘आउटलः दफा २१९’ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । होलीको छेकोमा प्रदर्शनमा आएको फिल्मले शनिबारको बिदाको सदुपयोग गर्न सफल रह्यो । काठमाडौंका हलमा

‘कर्मा’ टिजरः एक्सन अबतारमा विपिन |भिडियो

काठमाडौं । चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच टिजर सार्वजनिक गरेको हो । टिजरमा टक्कर लिने विपीन कार्कीको फुलअन एक्सन देखाइएको छ । ‘कर्माको