Logo

News

जनवरीमा कपिल शर्माको बिहे !

भारतिय भेट्रान कमेडियन कपिल शर्माको बिहेको मिति तय भएको भारतिय मिडियाहरुले दाबी गरेका छन् । पछिल्लो समय उनि टेलिभिजन शो ‘दि कपिल शर्मा’को नयाँ सिजनको तयारीमा छन् सँगसँगै रिलिजको छेकोमा

पाँच तश्विरमा हेर्नुहोस आर्यनको अंगालोमा प्रियंकाको हट अबतार !

यसअघि नै फिल्ममा समावेश हुने अधिकांश दृश्य छायांकन गरिसकिएको फिल्म ‘बटरफ्लाई’को ईण्डक्ल्याप भएको छ । फिल्ममा समावेश हुने प्रेम भावको एक गीत छायांकन भएसँगै फिल्मको सम्पुर्ण छायांकन सकिएको हो ।

‘रज्जा रानी’ पौषमा पक्का, टिजर रिलिज (भिडियो)

फिल्म ‘रज्जा रानी’को टिजर सार्वजनिक भएको छ । केकी अधिकारी र नाजिर हुसैन लिड अभिनयमा रहेको फिल्मको रिलिज मिति तय गर्दै निर्माण टिमले टिजर बाहिर ल्याएको हो । यो फिल्म

‘रुद्रप्रिया’पछि राजकुमारी बन्दै रेखा, रोयल फेमिलीको कथामा सबिरको निर्देशन

स्टार अभिनेत्रीको उपमा पाएकी अभिनेत्री रेखा थापा स्टारर पछिल्लो फिल्म ‘रुद्रप्रिया’ यतिबेला हलमा प्रदर्शनरत छ । ‘रुद्रप्रिया’ प्रदर्शनको दोश्रो सातामा चलिरहँदा रेखा भने पुनः नयाँ प्रोजेक्टको तयारीमा जुटेकी छिन् ।

वलिउडमा सृष्टिको छलाङ, यशराज ब्यानरको फिल्म खेल्ने पक्का

‘गाजलु’ डेब्यू गर्ल सृष्टि श्रेष्ठ यतिबेला वलिउड फिल्मको तयारीमा छिन् । नेपालमा समेत छायांकन हुन लागेको यशराज व्यानरको नयाँ फिल्म ‘सन्दीप और पिंकी फरार’मा सृष्टिको अभिनय रहने पक्का भएको हो

सकियो ऋचा र अर्पणको चक्कर !

नेशनल मिडिया प्रोडक्शनको व्यानरमा बनेको फिल्म ‘चक्कर’को ईण्डक्ल्याप भएको छ । फिल्ममा समावेश ‘विहानीको किरणसँगै रातको मात पनि’ बोलको पार्टी  गीत खिचेसँगै पश्चात फिल्मको सम्पुर्ण छायाँकन सकिएको हो । अन्य

यूरोपमा गौरव र पवित्राको ‘होलिडे’ !

निर्देशक बसन्त निरौलाले आफ्नो नयाँ फिल्म ‘होलिडे’ यूरोपका बिभिन्न मुलुकमा छायांकन गरेका छन् । ‘कमेडी ड्रामा’ जनरामा बनेको ‘होलिडे’मा गौरव पहारी, पवित्रा आचार्य, बुद्धि तामाङ, श्याम श्रेष्ठ, बेनि ढुंगाना लगायतका

‘झोला’ टिमको दोश्रो प्रोजेक्ट, दाईजोको विकृत प्रथामाथी बन्यो ‘भोर’

दुई बर्ष पहिले दर्शकमाझ आएको व्यापारिक तथा समिक्षात्मक रुपमा सफल फिल्म ‘झोला’ निर्माण टिम यतिबेला दोश्रो प्रोजेक्टको काममा व्यस्त छ । बिना कुनै प्रचार प्रसार गुपचुप रुपमा यादवकुमार भट्टराईको निर्देशकमा

आमेशलाई ‘मेला’को भर, सलोनलाई के को डर ?

फिल्म ‘फूलैफूलको मौसम तिमीलाई’बाट नेपाली रजतपटमा उदाएको नाम हो आमेश भण्डारी । उनै आमेश पहिलो फिल्म रिलिजको दुई बर्ष जस्तो पछि पुनः पर्दामा आगमन गर्दैछन् फिल्म ‘मेला’ मार्फत । वसन्त

‘हुर्रे’ फर्स्टलुक आउट, देख्नुहोस अनुपविक्रमको नयाँ अबतार

फिल्म ‘हुर्रे’को फस्ट लुक पोष्टर सार्वजनिक भएको छ । पोष्टरमार्फत पात्र परिचय गराइएको छ । पोष्टरमा फिल्मका कलाकारहरु अनुप विक्रम शाही, विजय बराल, केकी अधिकारी , राजाराम पौडेल, अंकित खड्का