Logo

Filmy Nepal

अप्रिल ६ मा अष्ट्रेलियामा ‘रंगी’

काठमाडौं । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्म ‘रंगी’ आगामी अप्रिल ६ मा अष्ट्रेलियामा रिलिज हुने भएको छ । अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्म विशेषत बाबुछोरीको कथामा आधारित

‘११:५५’ रेड कार्पेट प्रिमियरः कस्तो आयो प्रतिक्रिया ?

काठमाडौं । यो शुक्रबारबाट प्रदर्शनमा आउने सिनेमा ‘११:५५’ (डु नट ट्रस्ट एनिवन)को निर्माण टिमले बुधबार राजधानीमा रेड कार्पेट प्रिमियर सम्पन्न गरेको छ । क्राइम थ्रीलर जनराको सिनेमा हेर्न चलचित्रकर्मी तथा

‘अञ्जिला’ बिजनेसः निर्माता भन्छन्, ‘२ करोडमाथिको कलेक्सन’

चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठले वितरकहरूबाट प्राप्त रिपोर्टका आधारमा कलेक्सन रिपोर्ट सार्वजनिक गरेको बताए । चलचित्रले आइतबार पनि राम्रो व्यापार गरेको वितरक करण श्रेष्ठको दाबी छ ।

हरर सस्पेन्स ‘डोरी’ ट्रेलर रिलिजः चैत्र १५ बाट दर्शकमाझ आउने |भिडियो

काठमाडौं। चैत १५ गतेलाई रिलिज मिति तोकेको चलचित्र ‘डोरी’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा आयोजित एक समारोहकाबीच निर्माण टिमले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो । समारोहमा चलचित्रका लेखक,

‘आउटलः दफा २१९’लाई सुखद प्रतिक्रिया, हलमा कस्तो छ बिजनेस ?

काठमाडौं । गत बिहिबारदेखि रिलिजमा आएको फिल्म ‘आउटलः दफा २१९’ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । होलीको छेकोमा प्रदर्शनमा आएको फिल्मले शनिबारको बिदाको सदुपयोग गर्न सफल रह्यो । काठमाडौंका हलमा

‘राजागंज’लाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

काठमाडौं । चैत्र १ गते शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘राजागंज’को बुधबार काठमाडौंमा भव्य प्रिमियर सम्पन्न भएको छ । प्रिमियर शोमा सिनेमा हेर्न पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, महिला नेतृ हिसिला यमी,

परालको आगो’मा प्रकाश सपुत अनुबन्धित

काठमाडौं । कथाकार गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’मा आधारित रहेर निर्माण हुने फिल्म ‘परालको आगो’मा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन् । फिल्म निर्माण कम्पनी हरिओम सिने मेकर्सका तर्फबाट निर्माता

‘आउटलः दफा २१९’ बुकिङ खुल्यो, देशभरका हलमा सुखद शोज

काठमाडौं । बिहिबारबाट रिलिजमा आउन लागेको फिल्म ‘आउटलः दफा २१९’लाई चलचित्र जाँच पास समितीले ‘पीजी सर्टिफिकेट’ दिएको छ । अब, यो फिल्म हेर्नका लागि १६ वर्ष मुनिका बालबालिकालाई बाबुआमाको साथ

‘मितज्यू’बाट नेपाली रजतपटमा तेरियाको डेब्यू, दयाहाङसँग अनस्कृट रोमान्स

काठमाडौं । अनिल बुढा मगरको निर्देशनमा निर्माण हुने सिनेमा ‘मितज्यू’को मुख्य भूमिकामा अभिनेता दयाहाङ राई र अभिनेत्री तेरिया फौजा मगर अनुबन्धित भएका छन् । भारतीय रियालिटी शो ‘डान्स इण्डिया डान्स

‘पिताम्बर’ले एक्सन फिल्मको फरक परिभाषा बोल्छ’: निर्देशक चौलागाईं

काठमाडौं । निर्देशक कृषा चौलागाईं दोस्रो निर्देशकिय फिल्म ‘पिताम्बर’ लिएर चैत २९ गतेबाट दर्शकमाझ आउँदैछ । पहिलो फिल्म ‘एैचो पैचो’बाट बनाएको अनुभवलाई लिएर यो पटक उत्कृष्ट काम निकालेको दाबी उनको