देशका चर्चित कलाकारको अभिनय रहेको राष्ट्रिय गीत ‘त्यही सच्चा नेपाली’ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर सार्वजनिक भएको छ । गीतमा सत्यमोहन जोशी, नीर शाहदेखि आकाश श्रेष्ठसम्मको अभिनय
टिकटकबाट चर्चा कमाएका चार कलाकारको अभिनय समावेश गीत ‘तिम्रो नामको सिंदुर’ सार्वजनिक भएको छ । बिहिबार सार्वजनिक गीतमा पछिल्लो समय म्युजिक भिडियोमा हाबी भइरहेका टिकटक स्टारहरु फिचर्ड छन् । सरोज
किरण घिमिरे ‘माइकल’को स्वरमा गीति भिडियो ‘फेवा’ रिलिज भएको छ । गीतमा युवा युवतीको ग्रामिण परिवेशको प्रेम झल्काइएको छ । पोखरा र त्यस आसपासका ठाउँमा छायाँकन गरिएको भिडियोमा समावेश दृश्यहरु
धनकिरण गुरुङ र अन्जु पन्तको आवाजमा रहेको ‘हावा सरर’ बोलको गीत डिजी प्रोडक्सन युकेले सार्वजनिक गरेको छ । गीतको भिडियोमा आँचल शर्मा ,प्रदीप बास्तोलासँगै अभिनेता बुद्धि तामाङ फिचर्ड छन् ।
पुरुषोत्तम गैरे र मेलिना राईको आवाज समावेश गीति भिडियो ‘जाले रुमाल बैना’ सार्वजनिक भएको छ । बुधबार सार्वजनिक उक्त गीतमा संगीत गायक गैरेले नै भरेका छन् भने शब्द विमल पौडेलको
कोरोना भाइरस (कोभिड – १९) ले गर्दा सिर्जित अवस्थाले गर्दा ठप्प रहेको मनोरञ्जनात्मक गतिविधि विस्तारै बढ्दै छ । नेपाली फिल्म र गीतसंगीतलाई चलायमान बनाउन विस्तारै कार्यक्रमहरु घोषणा भइरहेका छन् ।
मध्य नेपालको नवलपुरका स्थानीय युवाहरुको सहकार्य र उनीहरुकै अभिनय रहेको गीत ‘बाग्लुङमा मेरी मायालु, पाल्पामा घर’ सार्वजनिक भएको छ । हालै युट्युव रिलजि गरिएको गीतले प्रेम भाव बोलेको छ ।
‘पिरिम नलाउने’, ‘एक कान दुई कान मैदान’, ‘गलबन्दी पछ्यौरी’ जस्ता चर्चित गीतका गायक आशिष सचिनको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘ए मुना’ बोलको गीतमा आशिषसँगै प्रविशा अधिकारीको स्वर
शाहिल खानको निर्देशनमा परदेशीको पीडा बोल्ने गीति भिडियो ‘एक्लै हुँदा परदेशमा’ सार्वजनिक भएको छ । बिहिबार युट्युवमा सार्वजनिक गीतको भिडियोमा अभिनेत्री गौरी र अभिनेता पल शाह मल्ल फिचर्ड छन् ।
गायिका मेचु धिमाल र गायक विकाश लिम्बुको स्वरमा नयाँ पुर्वेली भाकाको गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘पानी कलल’ बोलको गीतमा लेखु सहयात्रीको शब्द तथा करणराज कार्कीको संगीत समावेश छ