मंसिर २० गते बाट प्रदर्शनमा आउने फिल्म ‘माछा माछा’ को ‘म्याडम म्याडम’ बोलका गीत रिलिज भएको छ । गीतमा अभिनेता अभिनेत्री तथा रियल लाइफ जोडी सगौत मल्ल र श्रृष्टी श्रेष्ठ
शुक्रबारदेखि नेपालमा रिलिज हुन लागेको चलचित्र ‘मिस्टर नेपाली’को अमेरिकामा प्रिमियर गरिएको छ । अमेरिकाको टेक्सासमा आयोजना भएको चलचित्रको प्रिमियरमा दर्शकको उल्लेख्य सहभागीता थियो । चलचित्र हेरेर फर्किएका अधिकांश दर्शकले यसलाई
फिल्म ‘बुलबुल’को अभिनयबाट एकाएक चर्चाका आएका अभिनेता मुकुन भुषाल नयाँ फिल्ममा अनुबन्ध भएका छन् । हालै उनि ‘अन्तरे’ बोलको फिल्म गर्न राजी भएका हुन् । सत्यराज चौलागाइँले निर्देशन गर्नेछन् ।
फिल्म ‘लभ डायरीज’ले आफ्नो प्रदर्शन मिति पक्का गरेको छ । यसअघि विभिन्न मिति घोषणाका बीच प्रदर्शनमा आउन नसकेको फिल्म अब भने नाम जस्तै प्रेमिल पर्व भ्यालेन्टाइनको छेकोमा प्रदर्शनमा आउने भएको
निश्चल बस्नेत र स्वस्तिमा खड्का अभिनित फिल्म ‘घामड शेरे’ को ट्रेलर रिलिज भएको छ । रियल लाईफका श्रीमान श्रीमतीलाई फिल्ममा साली भेनाको रोलमा देख्न पाइनेछ । हेमराज बिसीले निर्देशन गरेको
निश्चल बस्नेत र स्वस्तिमा खड्का अभिनित फिल्म ‘घामड शेरे’ले दशैँलाई लक्षित गरेर ‘साली मन पर्यो’ बोलको पहिलो गीत सार्वजनिक गरेको छ । गीतमा निश्चल र स्वस्तिमाको रोमाञ्चक नृत्य समावेश छ
सुशिल श्रेष्ठ स्टारर फिल्म ‘बादशाह जुट’को ट्रेलर रिलिज भएको छ । ट्रेलरमा एक्सन, कमेडी र प्रेम जोडिएको छ । सस्पेन्सका प्लटहरु पनि दर्शकलाई निर्माण टिमले छोडेको छ । फिल्ममा सुशिलसँगै
दशैँको अबसर पारेर दर्शकलाई उपहार भन्दै फिल्म ‘च च हुई’ टिमले गीत सार्वजनिक गरेको छ । सार्वजनिक पहिलो गीत ’सिल्की सिल्की’ बालको सफलतापछि यतिबेला दोस्रो गीत ’जवानी’ सार्वजनिक गरिएको हो
फिल्म ‘मिस्टर नेपाली’ले दशैं लक्षित गीतको लिरिकल भिडियो सार्वजनिक गरेको छ । भुवन केसी स्टारर फिल्मको सार्वजनिक गीतमा युवा विदेशिनु पर्दाको पीडाभाव बोल्ने मर्मस्पर्शी शब्दहरु समावेश छन् । कात्तिक २९
फिल्म ‘छ माया छपक्कै’ असोज २४ मा रिलिजको लागी तयार छ । यो बीचमा रिलिज मिति नजिकिँदै गर्दा प्रचार प्रसारलाई अघि बढाइरहेको फिल्मको निर्माण टिमले प्रचारात्मक गीत दर्शकमाझ ल्याएको छ