Logo

अस्मितासँग नाजिरको रिल बिहे !

अर्जुन थापाको शब्द तथा संगीत रहेको ‘पिपलु’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा सुमन केसी र अस्मिता अधिकारीले स्वर दिएका छन् ।

रोमान्टिक शैलीमा बनेको गीतको भिडियोमा अभिनेता नाजिर हुसेन र अस्मिता श्रेष्ठ फिचर्ड भएका छन् । बेहुला बेहुली बनाइएको भिडियोमा उनीहरुलाई रोमान्टिक देखाइएको छ ।

शान थापाको निर्देशनमा बनेको भिडियोमा राजिव समरले करियोग्राफी गरेका छन् । अर्जुन तिवारीले खिचेको भिडियोका केही दृष्यहरु सुरेश काफ्लेले ड्रोनबाट लिएका छन् । भिडियोमा सम्पादन सुप्रिम पराजुलीको छ ।

#दिप्सन लुइंटेलको सहयोगमा

Loading...
Comments