निवेशको स्वरमा ‘चुमी रहुँ’ सार्वजनिक |भिडियो
निवेश श्रेष्ठको स्वरमा गीति भिडियो ‘चुमी रहुँ’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शब्द पनि निवेशले नै लेखेका छन् ।
सागार तामाङले निमेशको कन्सेप्टमा भिडियो निर्देशन गरेका छन् । गीतको भिडियोमा सम्पादन तथा छायांकन पनि सागर तामाङले नै गरेका छन् ।
भिडियोमा सुरज पौडेल र करुणा घिमिरे, सुधांशु श्रेष्ठ, सुन्नी श्रेष्ठलाई देख्न सकिन्छ ।