यस्तो छ पल शाहलाई जेल चलानको अदालतको आदेश (पुर्णपाठ सहित)
नाबालिग बलात्कारको अभियोग लागेका अभिनेता पल शाहलाई अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको छ । नाबालिग गायिका बलात्कारको आरोपमा बुधवारदेखि सुरु भएको थुनछेक बहसपछि जिल्ला अदालत तनहुँले एक नम्बर न्यायाधिश हरिषचन्द्र ढुंगानाको इजलाशबाट शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । अदालतले पलका म्यानेजर कृष्ण जोशीलाई भने १ लाख धरौटीमा छोड्न आदेश दिएको छ ।
अभिनेता पल शाहलाई थुनामा पठाउन अदालतको आदेश
अदालतको आदेशको पुर्णपाठः