Logo

हेण्डसम केटा खोज्दै क्रिष्टिना !

मेलिना राई र विकाश उप्रेतीको स्वर समावेश गीति भिडियो ‘कोहि छ’ सार्वजनिक भएको छ । अघिल्लो हप्ता रिलिज गीतमा संगीत राजनराज शिवाकोटीको छ । एरेञ्ज उदयराज पौडेलले गरेको गीतका शब्द डा. राजुबाबु श्रेष्ठले लेखेका छन् ।

भिडियोमा मोडल क्रिष्टिना थापा, सागर थापा लगायत फिचर्ड छन् । मौसम हिमालीले निर्देशन तथा कोरियोग्राफी गरेको भिडियोलाई प्रविण भट्टले सम्पादन गरेका हुन् । छायांकन नवराज उप्रेतीको छ ।

https://youtu.be/ZtesaPCeO48

Comments