पर्दामा भुवन केसी !
फ्राडडे रिलिज अन्तर्गत यो हप्ता दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन् । भुवन केसीको लामो समयपछि पर्दापण भएको ‘मिस्टर नेपाली’ र ‘सम्हालि राख है’ प्रदर्शनमा आएका छन् ।
भुवन केसी खलपात्रको भुमिकामा रहेको मिस्टर नेपाली सिंगल र मल्टिप्लेक्स दुबैमा लागेको छ । यद्धपी मल्टिप्लेक्समा शोज म छ । अर्को फिल्म सिङगल स्कृनमा लागेको छ । ‘मिस्टर नेपाली’मा देव भुषालले लेखन निर्देशन छ ।
यो चलचित्रलाई प्रेमराज दाहालले निर्माण गरेका हुन् । चलचित्रमा भूवन केसीसँगै सरोज खनाल, कमलमणी नेपाल, रीमा विश्वकर्मा लगायतका कलाकारको पनि मुख्य भूमिका छ । यो चलचित्रले विदेशमा रहेपनि नेपालीपन हराउँदैन भन्ने कथालाई उठान गरेको छ ।