बिहेबारे सौगातको खुलासा
व्यस्त अभिनेता सौगात मल्ललाई धेरै पहिलेदेखि लाग्दै आएको एक ट्याग छ ‘धेरै बोल्दैनन्।’ तर आजकल यी अभिनेता आफुले आफुलाई परिवर्तन गर्दैछन्। बोल्दैछन् अनि खुल्दैछन्। शुक्रबारबाट मात्र प्रदर्शनमा आएको फिल्म ‘पञ्चेबाजा’को अभिनयबाट उत्कृष्ट प्रतिक्रिया पाएका सौगातले एक अन्तर्वार्तामा आफ्नो करियर र बैवाहिक जीवनको बारेमा समेत बोलेका छन्।
हेर्नुहोस भिडियोः